Copertina del podcast

New Hop

  • Believe

    21 GEN 2021
    Ascoltato 2 min. 51 sec.
  • Ascoltato 4 min. 50 sec.
  • फिलोमन पुस्तक

    13 GEN 2021 · फिलोमन पुस्तक
    Ascoltato 6 min. 20 sec.
  • तीतसको पुस्तक

    11 GEN 2021 · Book of titas
    Ascoltato 9 min. 37 sec.
  • When I wake up every morning, I thank God for the new day. F. Sionil Jose

    2 GEN 2021 · राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्‍माले तपाईंको चाहना गर्दछ। ..यशैया 26:9 म सूर्योदय हुन अघि उठेर मदतको लागि पुकार गर्छु, मैले तपाईंको वचनमाथि भरोसा राखेको छु। भजनसंग्रह 119:147 हे परमेश्‍वर, मेरो निम्‍ति तपाईंका विचारहरू कति बहुमूल्‍य छन्‌! तिनको सङ्‌ख्‍या कति महान्‌ छ! तिनलाई मैले गन्‍नुपरेमा, ती बालुवाका कणहरूभन्‍दा बढ़ी हुनेथिए। जब म बिउँझन्‍छु, तब म तपाईंसँगै हुन्‍छु। भजनसंग्रह 139:17‭-‬18 हे परमप्रभु, म त तपाईंमा नै भरोसा राख्‍छु, यसैले म भन्‍छु, “तपाईं नै मेरा परमेश्‍वर हुनुहुन्‍छ।” मेरा समय तपाईंकै हातमा छन्‌,... मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्‌। भजनसंग्रह 31:14‭-‬15 बिहान आफ्‍नो नटल्‍ने करुणाले हामीलाई तृप्‍त पार्नुहोस्‌, र हामी आफ्‍ना जीवनभरि रमाएर गाउन सकौं। भजनसंग्रह 90:14 जसको मन तपाईंमा अड़िएको छ, त्‍यसलाई तपाईंले पूरा शान्‍तिमा राख्‍नुहुन्‍छ, किनभने त्‍यसले तपाईंमाथि भरोसा राख्‍छ। सदासर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु, नै सनातनका चट्टान हुनुहुन्‍छ। यशैया 26:3‭-‬4
    Ascoltato 8 min. 53 sec.
  • Trustworthy God

    2 GEN 2021 · समझलाई नाप्‍न सक्‍दैन? उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ। युवक पनि दुर्बल र थकित हुन्‍छन्, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌। यशैया 40:28‭-‬31
    Ascoltato 8 min. 27 sec.
  • Ascoltato 9 min. 32 sec.
  • Waking With God

    1 GEN 2021 · तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्‍थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्‌। प्रस्‍थान 33:15
    Ascoltato 9 min. 32 sec.
  • Ascoltato 4 min. 6 sec.
  • Ascoltato 2 min. 52 sec.
Informazioni
Autore Hebron
Categorie Cultura e società
Sito -
Email -

Sembra che non tu non abbia alcun episodio attivo

Sfoglia il catalogo di Spreaker per scoprire nuovi contenuti

Corrente

Copertina del podcast

Sembra che non ci sia nessun episodio nella tua coda

Sfoglia il catalogo di Spreaker per scoprire nuovi contenuti

Successivo

Copertina dell'episodio Copertina dell'episodio

Che silenzio che c’è...

È tempo di scoprire nuovi episodi!

Scopri
La tua Libreria
Cerca