17 LUG 2023
18 GIU 2023
11 FEB 2022 · बाबु ! तिमीले धोएको सारीमा रातो माटो लायौ ?
मलाई मन परेन आमा! जब तिमीले सेतो लायौ !
न वर्षा थामेको छ, न घामलाई नै छेक्छ यसले,
के ठानेर आमा ? घरमा आकाशको छानो लायौ ?
मैले दिएको फूल शिरमा सिउरिँदै पो गर्दा देखेँ...
त्यो औँलामा भनन- औँठी कसको लायौ ?
न आँगनबाट बोलाउन सक्छु, न त नहेरी हिँड्न,
तिमीले त प्रेम पनि मसँग क्या..अधुरो लायौ !
म पानी हूँ सागरसम्म पुग्ने चाह छ मेरो पनि,
म हिँड्दिन्ँ मलाई, तिमीले जुनजुन बाटो लायौ !
- Niraj Dahal
11 FEB 2022
Informazioni
Autore | Dahal niraj |
Organizzazione | Dahal niraj |
Categorie | Cultura e società |
Sito | - |
- |
Copyright 2024 - Spreaker Inc. an iHeartMedia Company