तिमी!
16 giu 2021 ·
58 sec.
Scarica e ascolta ovunque
Scarica i tuoi episodi preferiti e goditi l'ascolto, ovunque tu sia! Iscriviti o accedi ora per ascoltare offline.
Descrizione
'तिमी'
तिमी एक योद्धा हौ
यो पुरै संसार जित्ने सामर्थ्य राख्छौ।
किन पछी हट्छौ?
तिम्रा पाइला त अगाडि चालेर त हेर,
सबै दुश्मन जती तिम्रा पैतला मुनी हुनेछन्।।
तिमी एक योद्धा हौ!
किन दु:खी हुन्छौ?
तिम्रा मित्रताका हात अगाडि बढाएर त हेर,
सबै साथ दिन तयार भई आउनेछन्।।।
तिमी एक योद्धा हौ!
किन शिर निहुराई बस्छौ?
तिम्रो शिर उठाएर त हेर,
सबै तिम्रै स्वाभिमानको गित गाउनेछन्।।।।
त्यसैले त म भन्छु,
तिमी एक योद्धा हौ
यो पुरै संसार जित्ने सामर्थ्य राख्छौ।।।।।
तिमी एक योद्धा हौ
यो पुरै संसार जित्ने सामर्थ्य राख्छौ।
किन पछी हट्छौ?
तिम्रा पाइला त अगाडि चालेर त हेर,
सबै दुश्मन जती तिम्रा पैतला मुनी हुनेछन्।।
तिमी एक योद्धा हौ!
किन दु:खी हुन्छौ?
तिम्रा मित्रताका हात अगाडि बढाएर त हेर,
सबै साथ दिन तयार भई आउनेछन्।।।
तिमी एक योद्धा हौ!
किन शिर निहुराई बस्छौ?
तिम्रो शिर उठाएर त हेर,
सबै तिम्रै स्वाभिमानको गित गाउनेछन्।।।।
त्यसैले त म भन्छु,
तिमी एक योद्धा हौ
यो पुरै संसार जित्ने सामर्थ्य राख्छौ।।।।।
Informazioni
Autore | Amrit Adhikari |
Organizzazione | Amrit Adhikari |
Sito | - |
Tag |
Copyright 2024 - Spreaker Inc. an iHeartMedia Company